साइप्रसमा २२ वर्षीया नेपाली युवतीको शंकास्पद मृत्यु

साइप्रसको परालिम्नीमा अचेत अवस्थामा भेटिएकी २२ वर्षीया नेपाली युवतीको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ। विदा मनाउन गएकी ती युवती आइतबार साँझ स्विमिङ पुलमा अचेत भेटिएकी थिइन्। गैरआवासीय नेपाली संघ साइप्रसले मृत्त युवती रामेछाप जिल्लाकी यमुना खपांगी मगर रहेको जनाएको छ। साइप्रस समाचार एजेन्सी साइपोर्न सिग्मल नेटवर्कका अनुसार मृत्त मगरलाई उनीसँगै कार्यरत साथीहरूले अचेत अवस्थामा … Continue reading साइप्रसमा २२ वर्षीया नेपाली युवतीको शंकास्पद मृत्यु